होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रपति समक्ष तीन आयोगले बुझाए वार्षिक प्रतिवेदन
समाचार

राष्ट्रपति समक्ष तीन आयोगले बुझाए वार्षिक प्रतिवेदन

  • नागरिक रैबार
राष्ट्रपति समक्ष तीन आयोगले बुझाए वार्षिक प्रतिवेदन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन वटा संवैधानिक आयोगले आ-आफ्नो वार्षिक प्रतिवेदन बुझाएका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा थारु आयोग, राष्ट्रिय समावेशी आयोग र महिला आयोगका अध्‍यक्षहरुले आ-आफ्ना आयोगका वार्षिक प्रतिवेदनहरु बुजाएका हुन् ।

राष्ट्रपति कार्यालयमा थारु आयोगका अध्यक्ष विष्ण चौधरी, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिना र महिला आयोगकी अध्‍यक्ष कमला पराजुलीले छुट्टाछुट्टै रुपमा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदनहरु बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार