होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • छेडेदह गाउँपालिका अध्यक्ष रावत कोरोना संक्रमण मुक्त
समाज

छेडेदह गाउँपालिका अध्यक्ष रावत कोरोना संक्रमण मुक्त

  • नागरिक रैबार
छेडेदह गाउँपालिका अध्यक्ष रावत कोरोना संक्रमण मुक्त

नागरिक रैबार/बाजुरा २० जेठ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावत कोरोना संक्रमण मुक्त भएका छन् ।
जेठ १३ गते एन्टिजेट विधिबाट गरिएको परिक्षणमा अध्यक्ष रावतलाई कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण भएको ८ दिनपछि पुनः परिक्षण गर्दा कोरोनाको रिपोट नेगेटिभ आएको अध्यक्ष रावतले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।

अध्यक्ष रावतले सामाजिक संजालमा भनेका छन् मलाई विभिन्न माध्याम बाट मेरो स्वास्थ्य लाभको कामना ब्यक्त गर्नु हुने आफन्तजन, मित्र मान्यजन तथा शुभचिन्तकहरुमा हार्दिक आभार प्रकट गर्दछु ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार