होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भारतमा लकडाउन खुल्न थाल्यो
देश/प्रदेश

भारतमा लकडाउन खुल्न थाल्यो

  • नागरिक रैबार
भारतमा लकडाउन खुल्न थाल्यो

एजेन्सी, २० जेठ । भारतमा लकडाउन खुल्न थालेको छ । भारतका विभिन्न प्रान्तहरुका जोखिम कम रहेका क्षेत्रहरुमा लकडाउन खुल्न थालेको हो ।

महाराष्ट्रराज्यका १८ जिल्लाहरुमा भोलिबाट लकडाउन अन्तको घोषणा गरिएको छ । त्यहाँ पाँच चरणको लकडाउने खोल्ने योजना घोषणा भइसकेको छ ।मध्यप्रदेशमा १८ जेठबाट आधा कर्मचारी राखेर कार्यालय खुलेको छ । चरणवद्ध तरिकाले लकडाउन हटाइँदैछ ।

विहारमा लकडाउन ८ जुनसम्मका लागि भएपनि खुकुलो पारिएको छ । व्यवसायिक गतिविधि निश्चित मापदण्ड तोकेर गर्न दिइएको छ । राजस्थानमा व्यवसायिक गतिविधिहरुमा छूट दिइएको छ ।तालिमनाडुले भने तत्काल लकडाउन खोल्ने तयारी भइनसकेको जनाएको छ । कर्नाटकमा भने अझै १० दिन लकडाउन लम्ब्याइएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार