बुधबार, जेष्ठ ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने
राजनीति

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने

  • नागरिक रैबार
प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने

काठमाडौं , १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका हुन् ।

एक मन्त्रीका अनुसार वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार