होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते
समाचार

पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते

  • नागरिक रैबार
पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते

पाल्पामा गएराति चट्याङले लागेर  एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पाल्पा तिनाउँ गा.पा. १ कचल मुहान टोल बस्ने कर्ण बहादुर उचईको घरमा चट्याङ पर्दा सोही स्थानका १६ बर्षका प्रेम बहादुर बगालेको मृत्यु भएको छ ।

उनको उपचारको क्रममा लुम्बिनी मेडिकल केलेज प्रभावमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

विज्ञापन

यस्तै, सोही स्थानकी १५  बर्षकी ईन्दिरा उचई र पाल्पा रैनादेवी छहरा गाउँपालिका ४ घर भई हाल तिनाउँ  गाउँपालिका  १ बर्ष १९ को रामु गाहा पनि घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको  अवस्था सामान्य  रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार