होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्राचार्य पाध्यायलाई पत्नि शोक, मालिका माविद्धारा दुख व्यक्त
समाचार

प्राचार्य पाध्यायलाई पत्नि शोक, मालिका माविद्धारा दुख व्यक्त

  • नागरिक रैबार
प्राचार्य पाध्यायलाई पत्नि शोक, मालिका माविद्धारा दुख व्यक्त

नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयका प्राचार्य शुभराज पाध्यायलाई पत्नि शोक परेको छ ।

उनकी पत्नि रम्भादेवी पाध्यायको कोरोना संक्रमणका कारण यहि जेठ ६ गते काठमाण्डौंमा उपचारका क्रममा ५३ वर्षको उमेरमा निधन भएको थियो ।

विद्यालयले आज १३ औं दिनको पुण्य तिथिको अवसरमा स्वर्गीय पाध्यायको निधनप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै दुख व्यक्त गरेको छ ।May be an image of 1 person and text

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार