होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • आजकल विद्वानमाथि कारबाही हुन्छ, मूर्ख र भ्रष्ट पुरस्कृत हुन्छन् : याेगेश भट्टराई
राजनीति

आजकल विद्वानमाथि कारबाही हुन्छ, मूर्ख र भ्रष्ट पुरस्कृत हुन्छन् : याेगेश भट्टराई

  • नागरिक रैबार
आजकल विद्वानमाथि कारबाही हुन्छ, मूर्ख र भ्रष्ट पुरस्कृत हुन्छन् : याेगेश भट्टराई

काठमाण्डाै – नेकपा एमालेका नेता याेगेश भट्टराईले अहिले नेपालमा विद्वानमाथि कारबाही हुने गरेकाे बताउनुभएकाे छ । बिहीवार एमालेका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डे निलम्बनमा परेपछि भट्टराईले यस्ताे प्रतिक्रिया दिनुभएकाे हाे ।

भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ॠषिमुनि र बुद्धकाे ज्ञान भूमी अनि मार्क्सवादको उर्बर भूमि नेपालमा आजकाल : विद्वान, इमानदार र नैतिकवनहरूमाथि कारबाही हुन्छ । मूर्ख, भ्रष्ट र अनैतिकहरू पुरस्कृत हुन्छन् ।

 

विज्ञापन

नेता भट्टराईले नेता भुसाल र पाण्डेमाथि त्यस्तै भद्दा मजाक गरिएको बताउनुभएकाे छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्नुभएको हाे ।

पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको र नेतृत्वको विरुद्धमा गतिविधि गरेकाले ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय भएको पत्र पाण्डे र भुसाललाई पठाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार