होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भिरबाट लडेर बालिकाको मृत्यु
समाचार

भिरबाट लडेर बालिकाको मृत्यु

  • नागरिक रैबार
भिरबाट लडेर बालिकाको मृत्यु

राजेन्द्र बहादुर रोकाया/ बाजुरा १७ जेेठ । बडिमालिका नगरपालिका १ मा भिरबाट लडेर १३ बर्षिया बालिकाको मृत्यु भएको छ ।

बडिमालिका नगरपालिका १ को जाल्पादेबी माबि कक्षा ८ मा अध्यानरत १३ बर्षिया बालिका बालिकाको भिरभाट लडेर मृत्यु भएको हो ।

हिजो घाँस काट्नको लागी गाउ नजिकैको सातुगाड जंगलमा गएको समयमा भिरमाबाट लडेर मृत्यु भएको बडिमालिका नगरपालिका एक का वडा अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

विज्ञापन

उहाँका अनुसार हिजो दिनमा घाँस काट्न गएको र आफन्तले राती मात्रै मृत्यु भएको अबस्थामा बालिकालाइक्षर्् फेला पारेको बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार