होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • मार्तडीमा प्रचण्ड-माधव पक्षधरको प्रर्दशन (तस्वीरसहित)
राजनीति

मार्तडीमा प्रचण्ड-माधव पक्षधरको प्रर्दशन (तस्वीरसहित)

  • नागरिक रैबार
मार्तडीमा प्रचण्ड-माधव पक्षधरको प्रर्दशन (तस्वीरसहित)

नागरिक रैबार/बाजुरा १४ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड-माधव) पक्षका नेताले मार्तडीमा प्रर्दशन गरेको छ ।

Image may contain: 5 people, including Nir Shahi, people standing, people on stage and outdoor, text that says 'eT ष 4 गतेको प्रतिनिधी समाको'

नेकपा प्रचण्ड-माधव पक्षको आज देशव्यापी विरोध प्रदर्शन भईरहेको छ । बाजुरामा पनि प्रचण्ड-माधव पक्षले सदरमुकाम मार्तडीमा मंगलबार विरोध प्रर्दशन गरेको हो ।

विज्ञापन

Image may contain: 4 people, people standing, crowd, sky and outdoor, text that says 'REDMI NOTE 9 PRO MAX AI QUAD CAMERA'

ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै बाजुरामा पनि प्रर्दशन गरिएको नेकपा बाजुराका कार्यालय सदस्य गगन रावलले बताएका छन् ।

Image may contain: 1 person, standing, crowd and outdoor, text that says 'N.AR ONE REDM NOTE 9 PRO.MAX AIQUAD QUAD CAMERA'

कारागार टेलिकम, दुनिहाट बजार हुँदै निस्केको र्याली गैरीबजार, लोकतान्त्रिक चोक, खेलकुद रोड, भेटनरी, खुलामंच हुँदै जिल्ला समन्वय समितिको प्राङ्गणमा कोण सभामा परिणत भएको छ । विरोध प्रर्दशनमा जिल्ला भरका १ हजार बढी नेता तथा कार्यकर्ता सहभागि भएका छन् ।

Image may contain: 5 people, people standing and outdoor, text that says 'को प्रतिनिधी सभाको घटनकी विरुद्धमा आयोजि दर्शन कार्यत्र आयोजक: REDMI NOTE 9 PRO MAX Al QUAD CAMERA'

सभालाई नेकपा सुदूरपश्चिम प्रदेशका सह-इन्चार्ज नेकपाका केन्द्रिय सदस्य युवा नेता प्रकाश शाह र नेता कणर्बहादुर विक (केशव) ले सम्बोधन गर्ने भएका छन् ।

Image may contain: 2 people, people standing, mountain and outdoor, text that says '日 REDMI NOTE PRO MAX Al QUAD CAMERA'

Image may contain: 7 people, people standing

Image may contain: 4 people, people standing, people on stage and outdoor

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार