होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • भिटेनको नयाँ ‘र्‍याप’ एक नम्बर ट्रेन्डिङमा !
मनोरञ्जन

भिटेनको नयाँ ‘र्‍याप’ एक नम्बर ट्रेन्डिङमा !

  • नागरिक रैबार
भिटेनको नयाँ ‘र्‍याप’ एक नम्बर ट्रेन्डिङमा !

चर्चित र्‍यापर भिटेन उर्फ समिर घिसिङले गाएको नयाँ र्‍याप ‘पारा’ अहिले यूट्यूवको नेपाल ट्रेन्डिङमा एक नम्बरमा उक्लेको छ ।

यूट्यूव ट्रेन्डिङलाई लोकप्रियताको मानक मान्ने हो भने गीतले अत्यधिक लोकप्रिय बनिरहेको मान्नुपर्ने हुन्छ । ५ दिनमा १० लाख भ्यूज कटाउनु पनि सफलताको सूचक नै हो । कम्तीमा टिनएजर्सले यो गीत सुनेर मज्जा लिइरहेको त स्वीकार्नैपर्छ ।

 

विज्ञापन

गीतले झण्डै एक लाख लाइक्स बटुलिसकेको छ भने साढे आठ हजार कमेन्टहरु आएका छन् । अधिकांस कमेन्ट भिटेनलाई फुर्क्याउने खालकै छन् ।

भिटेन तिनै र्‍यापर हुन् जसलाई अश्लील गीत गाएको आरोपमा एक वर्ष अगाडि प्रहरीले पक्राउ गरेको थियो । उनले गाएको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीको बदनाम गरेको आरोप लगाइएको थियो । साथै, महिलाहरुलाई ‘माल’ को संज्ञा दिएको भनेर व्यापक आलोचना पनि भएको थियो ।

तर, अहिलेको गीतमा पनि उनले ‘माल’ शब्दको प्रयोग गर्नुका साथै अश्लील शब्दको समेत प्रयोग गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार