होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाउली खाेलाकाे नदीमा डुवेर एक बालिकाकाे मृत्यु
Breaking News

बाउली खाेलाकाे नदीमा डुवेर एक बालिकाकाे मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाउली खाेलाकाे नदीमा डुवेर एक बालिकाकाे मृत्यु

नागरिक रैबार/ बाजुरा १६ चैत । बडीमालिका नगरपालिका वडा नंम्बर ८ स्थित बाहुली खाेलामा डुवेर एक बालिकाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बडीमालिका ८ बाहुली बस्ने कुगां थापा भोटेकी अन्दाजी १५ वर्षिया छोरी निर्मला थापा रहेेकी छन् ।

आईतबार दिउसाे करिव २ बजेकाे समयमा बाहुली खाेलामा रहेकाे नदिमा नुहाउने क्रममा उनकाे नदिमा डुवेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर राेकायाले बताएका छन् ।
नदिमा डुवेर मृत्यु भएकी थापाकाे शवलाइ पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति
Breaking News
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति

प्रेम वि.क.काठमाडौं, साउन ११।नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको यात्रा करिब ३ किलोमिटर छोटो बनाउनेछ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सुरुङमार्गको उद्घाटन गर्दै नेपालमा आगामी दिनमा पनि विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने […]

  • २२ घन्टा अगाडि

भर्खरै