होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विप्लव नेकपाका रौतहट जिल्ला सेक्रेटरी पक्राउ
समाचार

विप्लव नेकपाका रौतहट जिल्ला सेक्रेटरी पक्राउ

  • नागरिक रैबार
विप्लव नेकपाका रौतहट जिल्ला सेक्रेटरी पक्राउ

रौतहट – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका रौतहट जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले आज (मंगलबार) बिहान विप्लव नेकपाका रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा गौतमलाई पक्राउ गरेको हो ।

चन्द्रनिगाहपुर वडा नम्बर ३ बाट पक्राउ परेका उनिहरुलाई आजै दिउँसो सार्बजनिक गरिने इप्रका चन्द्रनिगाहापुरका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिए । खबरहवबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार