होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा ६३ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १९२ पुग्यो
देश/प्रदेश

बाजुरामा ६३ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १९२ पुग्यो

  • नागरिक रैबार
बाजुरामा ६३ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १९२ पुग्यो

नागरिक रैबार/बाजुरा १३ असार। बाजुरामा थप ६३ जनामा कोरोना पुष्टि भएको छ । शनिबार शिक्षण अस्पताल काठमाडौंमा गरिएको काेराेना परिक्षणमा बाजुराका ६३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हाे

शनिबार काेराेना पुष्टि भएका मध्ये १२ जना महिला र ५१ जना पुरुष रहेका छन् । यो संगै बाजुरामा कोरोना संक्रमितको संख्या १९२ पुगेको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।

शनिबार गरिएको  परिक्षणमा कोरोना पुष्टि भएका मध्येे त्रिवेेणीी नगरपालिकाका ६२ जना छन् भने १ जना बडीमालिकाका रहेका छन् ।

विज्ञापन

संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएकाे छ  । कोरोना संक्रमित देखिएका मध्ये बढी जसो लकडाउनकाे समयमा जिल्ला बाहिरबाट आएका हुन् । जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि स्थानीयहरु त्रसित बन्दै गएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार