होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • वडाबासीलाई सावुन र माक्स वितरण
स्वास्थ्य-जीवनशैली

वडाबासीलाई सावुन र माक्स वितरण

  • नागरिक रैबार
वडाबासीलाई सावुन र माक्स वितरण

नागरिक रैबार/ बाजुरा १४ चैत्र।  कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि बडीमालिका नगरपालिका वडा नं. ९ ले वडावासीलाई माक्स र सावुन वितरण गरेको छ ।

बडीमालिका नगरपालिका ९ को आफ्नै लगानिमा वडा भित्रका करिव ५ सय बढी घरधुरीका लागि १ हजार ५० वटा सावुन र ८ सय ५० वटा माक्स वितरण गरेको वडा अध्यक्ष विनोद कुमार विकले बताए ।

कोरोना भाईरसको सम्भावित संक्रमणको अवस्थालाई मध्येनजर गरेर वडा भित्र रहेका प्रत्येक घरधुरीका परिवारहरुका लागि सावुन र माक्स वितरण सहित कोरोना भाइरसबारे जनचेतना जानकारी गरिएको बडीमालिका नगरपालिका ९ ले जनाएको छ ।

विज्ञापन

वडामा वितरण गरिएका माक्सहरु वडामै उत्पादन गरिएको वडाले जनाएको छ । वडाले उपलव्ध गराएको माक्स र सावुनले कोरोना भाईरसको संक्रमण हुनबाट जोगिन सक्ने वडाले विश्वास लएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार