होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • हजार रुपैयाँको नोटमा अब २ वटा हात्ती
देश/प्रदेश

हजार रुपैयाँको नोटमा अब २ वटा हात्ती

  • नागरिक रैबार
हजार रुपैयाँको नोटमा अब २ वटा हात्ती

काठमाडौं– नेपाल राष्ट्र बैंकले हजार रुपैयाँको नोटमा दुईवटा हात्ती राख्ने भएको छ । अहिले प्रचलनमा रहेको नोटमा अफ्रिकन मूलको हात्तीको तस्वीर अंकित हुन पुगेको पाइएपछि राष्ट्र बैंकले हजार रुपैयाँको नयाँ नोटमा नेपालकै जुम्ल्याहा हात्तीको चित्र राख्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार हाल प्रचलनमा रहेको हजारको नोटमा एउटा हात्तीको चित्र भएको ठाउँमै अब दुईवटा हात्तीको चित्र राखिने छ । दुईवटा हात्तीको चित्र भएको नयाँ हजार रुपैयाँको नोट अबको ६ महिनासम्ममा प्रचलनामा आउने राष्ट्र बैंकले जनाएको छ । खबरहवबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार