बुधबार, जेष्ठ ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • सुदूरपश्चिमकै नमुना व्यापारीमा बाजुराका शुरेन्द्र नाथ सम्मानित
विजनेश

सुदूरपश्चिमकै नमुना व्यापारीमा बाजुराका शुरेन्द्र नाथ सम्मानित

  • नागरिक रैबार
सुदूरपश्चिमकै नमुना व्यापारीमा बाजुराका शुरेन्द्र नाथ सम्मानित

रामबहादुर बिक/बाजुरा ११ पुस।  नेपाल उद्योग बाणिज्य महासघ सुदूरपश्चिम पर्देशको चौथो वार्षिक साधारण सभाबाट बाजुराका शुरेन्द्र नाथ सम्मानित भएका छ्न । बाजुरा उद्योग बाणिज्य सघंका सदस्य एबम रेडियो पौरखी सचालक समितिका सहसचिव समेत रहेका नाथ सुदुरपश्चिम कै नमुना ब्यबसायको रुपमा छनोटमा परि सम्मानित भएका हुन । उनलाई डोटी जिल्ला दिपायलको चौथो बार्शिक साधारण सभाबाट मायाको चिनो दिई सम्मानित गरेको नाथले बताउनु भएको छ । उनलाई युवा लगनशील ब्यबसायमा आत्मनिर्भर बनी बाजुराका युवाहरूलाई ब्यबसायमा आकर्षणा बनाउनका निमित्त सो सम्मान प्रधान गरिएको उद्योग बाणिज्य सघ सुदुरपश्चिम प्रदेशले जनाएको छ । युवाहरुले पनि गरे के हुदैन भन्ने उदेश्यका शाथ नाथले जिल्लाको सदरमुकाम मार्तडीमा बिगत लामो समय देखि ब्यबसाय सन्चान गर्दै आईरहेका छ्न । नाथ अहिले ब्यबसाय सगै सामाजिक कार्यमा पनि उत्तिकै दख्खल देखिने गरेका छ्न । ब्यबसाय सचालन गर्दै आएका शुरेन्द्र नाथ योगिले यश अघि कोरोना भाइरसले आक्रान्त बनाई आयआर्जन न्यून भएका सुमुदायका बर्गहरुलाई राहत बितरणा पनि गरिसकेका छ्न ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार