होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख विष्ट सुदूरपश्चिममा सरुवा
समाचार

स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख विष्ट सुदूरपश्चिममा सरुवा

  • नागरिक रैबार
स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख विष्ट सुदूरपश्चिममा सरुवा

१० भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्ट सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सरुवा गरेको ६० जनाको सूचीमा उनी सरुवामा परेका हुन् ।

विष्टलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय पठाइएको छ।

उनको ठाउँमा प्रदेश नं १ मा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका दामोदर रेग्मी सरुवा भएर आएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै