होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • कर्णाली नदीमा जीप खस्दा, चाकल बेपत्ता
Breaking News

कर्णाली नदीमा जीप खस्दा, चाकल बेपत्ता

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कर्णाली नदीमा जीप खस्दा, चाकल बेपत्ता

कालिकोट- कालिकोटका रासकोट नगरपालिका देखि लालिघाट तर्फ आउँदै गरेको बोलेरो जीप कर्णाली नदिमा खसेको छ । यात्रु झारिसकेपछि ब्याक गर्नेक्रममा जीप नदिमा खसेको प्रत्यक्षदर्शीलाइ उदृध गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जीप चालक कर्णाली नदिमा बेपत्ता छन् । जीपको छत देखिरहेको छ । संभव भए सम्म जीप नै निकाल्ने पहल भइरहेको छ,‘ कालिकोट प्रहरीका डिएसपी श्यामबाबु ओलियाले भने,‘ यात्रु सबै झरिसकेकोले ठुलो क्षति भएन् । चालक जीप भित्रै रहेको हुनसक्ने अनुमान गरिएको छ ।

ग१ज ४१४१ नम्बरको बोलेरो नरहरीनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना भएको हो । गाडीमा चालक मात्र थिए । गाडी चालक चक्रबहादु खड्का वेपत्ता भएका छन् । प्रहरी घटनास्थल तर्फ गइरहेको छ । स्थानीयले चालक र जीपको खोजी भइरहेको जनाएका छन् । दुर्घटनाको खास कारण खुलेको छैन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति
Breaking News
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति

प्रेम वि.क.काठमाडौं, साउन ११।नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको यात्रा करिब ३ किलोमिटर छोटो बनाउनेछ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सुरुङमार्गको उद्घाटन गर्दै नेपालमा आगामी दिनमा पनि विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने […]

  • २ घन्टा अगाडि

भर्खरै