होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु
प्रदेश ७

जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

  • नागरिक रैबार
जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

धनगढी : बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।

मंगलबार दिउँसो १ बजेतिर झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना१ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।जीपमा चालकसहित १२ जना यात्रु सवार रहेको बताइएको छ ।

घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।विस्तृत विवरण आउन बाँकी ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार