होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • मार्तडीमा अबदेखि साढे ४ घण्टा लोडसेडिङ्ग हुने (तालिकासहित)
बाजुरा बिशेष

मार्तडीमा अबदेखि साढे ४ घण्टा लोडसेडिङ्ग हुने (तालिकासहित)

  • नागरिक रैबार
मार्तडीमा अबदेखि साढे ४ घण्टा लोडसेडिङ्ग हुने (तालिकासहित)

नागरिक रैबार/बाजुरा ९ मंसिर। जिल्लाको सदरमुकाम मार्तडीमा आजबाट साढे ४ घण्टा बत्ति जाने भएको छ । त्रिवेणी बचत तथा रिण सहकारीद्धारा संचालनमा रहेको त्रिवेणी साना जलविद्युत केन्द्रले एक मगलबार सार्वजनिक सूचना जारी गर्दै आजबाट मार्तडीमा साढे ४ घण्टा बत्ति जाने बताएको छ ।

पछिल्लो समयमा विद्युतको अत्याधिक माग भएको र त्रिवेणी साना जलविद्युत केन्द्र संग भएको २०० किलोवाट क्षमताको विद्युतले सवै ग्राहकलाई एकै पटक विद्युत सेवा आपुर्ति गर्न नसकिने भएकोले आजदेखि साँझ ५ देखि साढे ९ बजेसम्म र विहान ५ देखि साढे ९ बजे सम्म लोडसेडिङ गर्ने बताएको छ ।

हेर्नुहोस लोडसेडिङ्ग तालिका

विज्ञापन

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार