होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीको झुलाघाट नाका ५ दिनका लागि खुल्यो
समाचार

बैतडीको झुलाघाट नाका ५ दिनका लागि खुल्यो

  • नागरिक रैबार
बैतडीको झुलाघाट नाका ५ दिनका लागि खुल्यो

धनगढीः बैतडीको झुलाघाट सीमा नाका ५ दिनका लागि खुल्ला गरिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीका अनुसार सोमबारदेखि ५ दिनका लागि सीमा नाका खोलिएको हो ।

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नेपाल–भारत सीमा नाका खोलिएको हो । भारतीय पेन्सनधारी नेपाली नागरिकको समस्यालाई ध्यानमा राखेर नाका खोलिएको उनले बताए । कोरोनाका कारण सीमा नाका झुलाघाट गत चैतदेखि बन्द छ । जस्का कारण पेन्सनधारीलाई  पेन्सन बुझ्न समस्या भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार