होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पाल्पामा जिप दुर्घटनाः दुई घाईते
समाचार

पाल्पामा जिप दुर्घटनाः दुई घाईते

  • नागरिक रैबार
पाल्पामा जिप दुर्घटनाः दुई घाईते

बुटवल । गएराति पाल्पामा जिप दुर्घना हुँदा दुई जना घाईते भएका छन् ।

जिल्लाको रम्भा गाउँपालिका वडा नम्वर २ टिम्मुरडाँडा स्थित भित्री सडकमा गोरङचेबाट झोकेदी तर्फ मलामी छाडेर फर्केको लु १ ज २१६३ नम्वरको जिप अनियन्त्रित भई सडकदेखि करिव सय मिटर तल खस्दा दुई जना घाईते भएका हुन् ।

घाईते हुनेमा सोही गाउँपालिका वडा नम्वर २ का जिप चालक ४५ बर्षीय खुमबहादुर सुनारी र सहचालक सोही स्थानका ३४ बर्षीय दिपबहादुर सिंजाली रहेको पाल्पाका प्रहरी प्रबक्ता डिएसपी मदन गिरिले जानकारी दिए ।

विज्ञापन

डिएसपी गिरीका अनुसार घाईते दुबै जनाको लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार