होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • साहित्य
  • गजल: बाढी पहिरोको जोखिमले निम्त्याएका बेदनाहरु
साहित्य

गजल: बाढी पहिरोको जोखिमले निम्त्याएका बेदनाहरु

  • नागरिक रैबार
गजल: बाढी पहिरोको जोखिमले निम्त्याएका बेदनाहरु

कुनै बस्तिको सिरानबाट बाढिको सफर रहेछ ।

यो सालपनी किसानको अभागी खप्पर रहेछ ।

ओछ्यान नै घाट भैदियो कस्को काँधदुखाउनु अल्पकालिन मृत्युको चिहान आफ्नै घर रहेछ ।

विज्ञापन

बर्षौपहिले छोडेर गएथ्यो,उही माटो लगेर गयो ।

भोकचलना गर्दै आएको खेतबारी त बगर रहेछ ।

स्पर्शले झुक्याउने अ्मृतको मिठास क्षेणिक हो ।

सदाकाल जिन्दगी सुखद बनाउने जहर रहेछ ।

लेक हुदै बेशी सम्म उसैको छ हालिमुहाली यो धर्तिले आकाशलाई दिएको अबसर रहेछ ।

वड मिसन बाजुरा हाल साउथ अफ्रीका

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार