होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा पहिलो पटक नेपाली सेनामा देखियो कोरोना
समाचार

सुदूरपश्चिममा पहिलो पटक नेपाली सेनामा देखियो कोरोना

  • नागरिक रैबार
सुदूरपश्चिममा पहिलो पटक नेपाली सेनामा देखियो कोरोना

धनगढीः सुदूरपश्चिम प्रदेशमा पहिलो पटक नेपाली सेनामा समेत कोरोना देखिएको छ। डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको हनुमान ध्वज गुल्ममा कार्यरत नेपाली सेनामा कोरोना देखिएको हो।

२० वर्षीय उनलाई कोरोना पुष्टि भएपछि ब्यारेक भित्रै छुट्टै आईसोलेसनमा राखिएको छ। तर उनको ट्राभल हिस्ट्री भने छैन्। हनुमान ध्वज गुल्ममा कार्यरत २० जना सैनिकको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएकोमा ८ जनाको रिर्पोट आएको छ।

७ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १२ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार