होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड-माधव समूहले लगाएको ताला केपी समूहले फोड्यो
समाचार

प्रचण्ड-माधव समूहले लगाएको ताला केपी समूहले फोड्यो

  • नागरिक रैबार
प्रचण्ड-माधव समूहले लगाएको ताला केपी समूहले फोड्यो

८ पुस, कैलाली । नेकपा केन्द्रको विवाद जिल्ला हुँदै स्थानीय तहसम्म पुग्न थालेको छ ।

कैलाली जिल्ला पार्टी कार्यालय कब्जामा लिएको भोलि पल्टै प्रचण्ड-नेपाल समूहले कैलालीको गोदावरी नगरपालिकामा पनि पार्टी कार्यालय कब्जा गरेका छन् ।

 

विज्ञापन

गोदावरी नगरपालिकाको कार्यालयमा प्रचण्ड नेपाल समूहले गरेको तालाबन्दीको १ घण्टा पूरा नहुँदै ओली समूहले ताला तोडेर कार्यालय आफ्नो नियन्त्रणमा लिएको युवासंघ गोदावरीका सहसंयोजक दुर्गाप्रसाद अधिकारीले बताए ।

‘हामीले अहिले पार्टी कार्यालयमा लगाएको ताला फोडेर कार्यालय नियन्त्रणमा लिएका हौँ,’ उनले भने । गोदावरी ओली समूहका नेता तथा उद्योगमन्त्री लेखराज भट्टको गृह क्षेत्र हो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार