होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दलको नेता चयनपछि प्रचण्डले भने–संसद् पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँछौं
समाचार

दलको नेता चयनपछि प्रचण्डले भने–संसद् पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँछौं

  • नागरिक रैबार
दलको नेता चयनपछि प्रचण्डले भने–संसद् पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँछौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड –माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउनतर्फ लाग्ने जनाएका छन् ।
बुधबार संसदीय दलको नेतामा सर्वसम्मत चयनपछि संक्षिप्त प्रतिकृया दिँदै प्रचण्डले सो कुरा बताएका हुन् ।

‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउनेतर्फ हाम्रो ध्यान जानेछ’, प्रचण्डले भने, ‘अरु संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा हामी छौं ।’
यसअघि दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरु नै वैधानिक र ठूलो दल भएको बताएका थिए ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार