होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपाको केन्द्रिय सदस्यमा बाजुराका ८ जना मनोनित
समाचार

नेकपाको केन्द्रिय सदस्यमा बाजुराका ८ जना मनोनित

  • नागरिक रैबार
नेकपाको केन्द्रिय सदस्यमा बाजुराका ८ जना मनोनित

नागरिक रैबार/बाजुरा ८ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षीय केन्द्रिय कमिटी सदस्यमा बाजुराका ८ जना नेता मनोनित भएका छन् ।

मंगलबार बालुवाटारमा केपि शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रिय कमिटीको बैठकबाट बाजुराका ८ जनाले केन्द्रिय सदस्यको जिम्मेवारी प्राप्त गरेको अनेरास्ववीयुका नरेश रोकाया सामाजि संजाल मार्फत जानकारी गराएका छन् ।

ओली पक्षको नेकपाको केन्द्रिय कमिटी सदस्य पदमा बाजुराको तर्फबाट जिम्मेवारी पाउनेमा बाजुराका दयाल बहादुर शाही, मीनबहादुर विष्ट, कालीबहादुर शाही, बसुन्धरा रोकाया, रंगमान शाही, अजबहादुर मल्ल, लालबहादुर ओली र पुर्व माओवादी केन्द्र बाजुराका शहदेव बोगटी रहेका छन् ।

विज्ञापन

नेता बाेगटी भने यस अघि प्रचण्ड समूहमा थिए भने अहिले ओली पक्षमा गएपछि केन्द्रिय कमिटी सदस्‍य भएका हुन् । बोगटी बाहेक अन्य नेताहरु पूर्व एमाले बाजुराका नेता हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै