होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ११ बजे मन्त्रिपरिषद बैठक बस्दै
समाचार

११ बजे मन्त्रिपरिषद बैठक बस्दै

  • नागरिक रैबार
११ बजे मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ १२ बैशाख — प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शुक्रबार (आज) बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भइरहेको परिप्रेक्ष्यमा उनले यो आकस्मिक बैठक बोलाएका हुन् ।

सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार बिहानको भेटमा प्रधानमन्त्री ओलीले आफू अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए।

बिहीबार नै नेकपाका ६ सचिवालय सदस्यको बैठकले पनि अध्यादेश फिर्ता लिनुपर्ने माग गरेको थियो। कोभिड १९ रोकथामका प्रयास र अध्यादेश लगायतका विषयमा मन्त्रिपरिषद्‍मा छलफल हुने एक मन्त्रीले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार