होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राजपा र समाजवादी पार्टीबीच एकता
देश/प्रदेश

राजपा र समाजवादी पार्टीबीच एकता

  • नागरिक रैबार
राजपा र समाजवादी पार्टीबीच एकता

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकता घोषणा भएको छ। राति उनीहरूबीच एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो। दुवै पार्टीका चार-चार जना नेताले एकता पत्रमा हस्ताक्षर गरेका छन्।

समाजवादी पार्टीका संघीय परिषद् अध्‍यक्ष बाबुराम भट्टराईले एकतामा सहमति जुटेको र एकीकृत पार्टीको नाम जनता समाजवादी, नेपाल राखिएको बताए।राजपाका नेता राजेन्द्र महतोले बिहीबार नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिने जानकारी दिए।

सरकारले दल विभाजनका लागि खुुकुलो हुने गरी राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि समाजवादी विभाजन हुने निश्चित भएको अवस्थामा दुई दलले एकता घोषणा गरेका हुन्। दुवै दलसँग संघीय संसदमा १७/१७ जना सांसद रहेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार