होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • Uncategorized
  • काठमाडाैं एकजनामा कोरोनाको संक्रमण देखियो, टेकु अस्पतालमा उपचार हुँदै
Uncategorized

काठमाडाैं एकजनामा कोरोनाको संक्रमण देखियो, टेकु अस्पतालमा उपचार हुँदै

  • नागरिक रैबार
काठमाडाैं एकजनामा कोरोनाको संक्रमण देखियो, टेकु अस्पतालमा उपचार हुँदै

काठमाडौं । नेपालकाे राजधानी काठमाण्डाैँमा कोरोनाको एकजना विरामी भेटिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चैत ४ गते फ्रान्सबाट फर्केका १९ वर्षीय एक युवतीमा कोरोनाको संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले गरेको आकस्मिक पत्रकार सम्मेलनमा संक्रमित नेपालीको जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए

प्रवक्ता सापकोटाका अनुसार संक्रमित विरामीको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

उनी चढेर आएको जहाज रहेका सबैलाई सरकारले क्वारेन्टान्मा राख्ने तयारी गरेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार