होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • कृषि र वन समूहका ८१ जना महिलालाई तालिम
बडीमालिका

कृषि र वन समूहका ८१ जना महिलालाई तालिम

  • नागरिक रैबार
कृषि र वन समूहका ८१ जना महिलालाई तालिम

नागरिक रैबार/बाजुरा ६ कार्तिक।  बडीमालिका नगरपालिका ९ का ८१ जना महिलालाई स्वस्थ परिवार परामर्श तालिम दिईएको छ ।
राउते रवा सिमानेपानी कृषि वन समूहको आयोजना र बाजुरा असल सन्देशको सहयोगमा उक्त समूहका ८१ जना महिलालाई तालिम दिईएको हो ।
तालिममा सहभागि महिलाहरुलाई परिवारमा स्वस्थ रहनका लागि सचेतना दिईएको थियो । तालिम अवधिभर पत्रुस राइ, कुमारी राई, अनिता रावल र विमला थापाले सहजिकरण गरेका थिए । तालिममा बाजुरा असल सन्देशका ओमप्रकाश विक लगायत ८१ जना महिलाको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार