होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ७ का अध्यक्ष र सदस्यको भत्ता स्वास्थ्य चौकीलाई..
समाचार

बडीमालिका ७ का अध्यक्ष र सदस्यको भत्ता स्वास्थ्य चौकीलाई..

  • नागरिक रैबार
बडीमालिका ७ का अध्यक्ष र सदस्यको भत्ता स्वास्थ्य चौकीलाई..

नागरिक रैबार/बाजुरा ६ कार्तिक। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष धर्मराज पाध्याय र वडा सदस्यहरुले पाउने भत्ता स्वास्थ्य चौकीको स्तरोन्नतिका लागि खर्च गर्ने निणर्य गरेका छन् ।

बडा दशैको अवसरमा वडामा राखिएको शुभकामना आदान प्रदान कार्यक्रममा वडा अध्यक्ष धर्मराज र वडा सदस्यहरुले पाउने भत्ता चुथी स्वास्थ्य चौकीको जग्गा ब्यबस्थापन र स्तर उन्नति गर्नका लागि दिने निणर्य गरेका हुन् ।

विगत देखि नै सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका वडा अध्यक्ष पाध्यायको प्रस्तावमा यस वर्ष वडा अध्यक्ष र वडा सदस्यका लागि आएको भत्ता स्वास्थ्य चौकीको स्तर उन्नतिमा लगानी गर्ने वडा अध्यक्ष पाध्यायले बताएका छन् । वडा अध्यक्ष पाध्यायले प्रत्येक वर्ष वडा भित्रका अतिविपन्न र गरिव दुखिलाई सहयोग गर्दै आएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार