होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लकडाउन अन्त्यसँगै मापसे जाँच शुरु
समाचार

लकडाउन अन्त्यसँगै मापसे जाँच शुरु

  • नागरिक रैबार
लकडाउन अन्त्यसँगै मापसे जाँच शुरु

काठमाडौं । कोडिभ–१९ को जोखिमका कारण रोखिएको मादक पदार्थ सेवन परीक्षण (मापसे) शुरु भएको छ ।

बुधबारबाट सवारी चालकको मापसे परिक्षण गरिने महानगरीय ट्रापिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालले जानकारी दिए ।

चैत ७ बाट काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मापसे परीक्षण रोकेको थियो । चार महिनापछि मापसे जाँच सुचारु भएको छ ।

विज्ञापन

‘मापसे गरेको फेला परे अब मेडिकल गरेर कारवाही गर्छौँ’ एसएसपी ढकालले भने, ‘सवारी सञ्चानलमा लगाएको प्रतिबन्ध खुकुलो भएसँगै मापसे जाँच पनि शुरु गर्ने निर्णय गरेका हौँ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार