होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ११, २०७७
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा सचिवालय बैठक मंगलबारसम्म स्थगित
राजनीति

नेकपा सचिवालय बैठक मंगलबारसम्म स्थगित

  • नागरिक रैबार
नेकपा सचिवालय बैठक मंगलबारसम्म स्थगित

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि मंगलबारसम्म स्थगित भएको छ ।बैठक भोलि दिउँसो साढे १२ बजे सम्मका लागि स्थगित भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

यसअघि आइतबार पहिलो पटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले आज मन्त्री हेरफेरको मापदण्डबारे छलफल गर्ने तय गरेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार