होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा प्रदेश मन्त्रालय अगाडि राखिएका तीन वटा बम निष्क्रिय
समाचार

धनगढीमा प्रदेश मन्त्रालय अगाडि राखिएका तीन वटा बम निष्क्रिय

  • नागरिक रैबार
धनगढीमा प्रदेश मन्त्रालय अगाडि राखिएका तीन वटा बम निष्क्रिय

धनगढी — धनगढीका विभिन्न तीन ठाउँमा मंगलबार बिहान भेटिएका प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । धनगढीस्थित सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयको गेट बाहिर, आर्थिक मामिला तथा योजना र भौतिक पूर्वाधार विकास मन्त्रालय (सँगै रहेका भवन) अगाडि र प्रदेशसभा नजिक पार्कमोडमा प्रेसर कुकर बम फेला परेको थियो ।

कैलालीकै लम्कीचुहा नगरपालिको कार्यालय अगाडि पनि सोही प्रकारको बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक बिष्टले बताए । सेनाको टोली डिस्पोज गर्न त्यसतर्फ हिँडेको बिष्टले बताए । बम कसले राख्यो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार