होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • आज पहाड तथा हिमाली भेगमा हिमपातको सम्भावना
देश/प्रदेश

आज पहाड तथा हिमाली भेगमा हिमपातको सम्भावना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
आज पहाड तथा हिमाली भेगमा हिमपातको सम्भावना

पश्चिमी वायु सक्रिय हुँदा अहिले मध्यपश्चिम र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ। देशका अरु ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभावका कारण आज देशका धेरैजसो ठाउँको मौसम नखुल्ने र मध्य पश्चिम तथा सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए।

पश्चिमी वायुको प्रभाव देशभरि नै परे पनि पश्चिमबाहेकका ठाउँमा पानी नपर्ने उहाँको भनाइ छ। तर मौसम बदली भने हुनेछ। बुधबारदेखि भने मध्यपश्चिम र सुदूरपश्चिमको मौसम पनि खुल्ने सम्भावना रहेको उनले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै