होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा सचिवालयको निर्णयः मन्त्रिमण्डल पूर्नगठन हुने
राजनीति

नेकपा सचिवालयको निर्णयः मन्त्रिमण्डल पूर्नगठन हुने

  • नागरिक रैबार
नेकपा सचिवालयको निर्णयः मन्त्रिमण्डल पूर्नगठन हुने

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ ।आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको नीतिगत निर्णय गरेको हो ।

बैठकपछि बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिमण्डल पूर्नगठन गर्ने विषयमा छलफल भएको तर कसलाई कुन मन्त्रनलालयको जिम्मेबारी दिने भन्ने बारे टुंगो नलागेको जानकारी दिए ।

२०७५ जेठ ३ गते पार्टी एकता पछि नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बसेको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका सबै सदस्यहरु बैठकमा उपस्थित थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार