होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेकपा सचिवालय बैठक बस्दै
देश/प्रदेश

नेकपा सचिवालय बैठक बस्दै

  • नागरिक रैबार
नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ ।शुक्रबार स्थगित भएको बैठक पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ । आजको बैठकमा गत भदौ २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे छलफल हुने बताइएको छ । साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार