होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रपति धनगढी आउँदै
देश/प्रदेश

राष्ट्रपति धनगढी आउँदै

  • नागरिक रैबार
राष्ट्रपति धनगढी आउँदै

धनगढी : राष्ट्रपति विद्यादेवी भण्डारी धनगढी आउने भएकी छिन्। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्धघाटनका लागि भण्डारी धनगढी आउने कार्यक्रम तय भएको हो।

स्थानीय प्रशासनका अनुसार १४ गते विहान राष्ट्रपति भण्डारी धनगढी आउनेछिन्। यस्तै राष्ट्रपति भण्डारी सुदूरपश्चिमका पहाडी जिल्लामा पनि जाने कार्यक्रम तय भएको छ। बैतडीको पाटनमा रहेको भीमदत्त इन्ष्टिच्यूटको नवनिर्मित भवन उद्घघाटन कार्यक्रममा पनि राष्ट्रपतिको सहभागिता रहनेछ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार