होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका चार नगरपालिकामा उपसचिवको पदस्थापन हुने
समाचार

बाजुराका चार नगरपालिकामा उपसचिवको पदस्थापन हुने

  • नागरिक रैबार
बाजुराका चार नगरपालिकामा उपसचिवको पदस्थापन हुने

नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुरा जिल्लाका चार वटा नगरपालिकामा उपसचिवहरुको पदस्थापन हुने भएकाे छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठताबाट बढुवा भएका उपसचिवहरूलाई पदस्थापन स्थानीय तहमा पठाएपछि बाजुराका चार वटा नगरपालिकामा पनि उपसचिवहरु आउने भएका हुन् ।

यी हुन बाजुराका चार नगरपालिकामा आउने उपसचिवहरु
१, शिवसिंह भण्डारी- बडीमालिका नगरपालिका
२, हिक्मत जंग शाही-बुढीनन्दा नगरपालिका
३, टेकबहादुर खत्री- त्रिवेणी नगरपालिका
४, खेमप्रसाद चौधरी–बुढीगंगा नगरपालिका

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार