होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • जन्म दिनको अवसरमा बहादुर सिंह धामीद्धारा खप्तड मालिका युवा सञ्जाललाई सहयोग
बाजुरा बिशेष

जन्म दिनको अवसरमा बहादुर सिंह धामीद्धारा खप्तड मालिका युवा सञ्जाललाई सहयोग

  • नागरिक रैबार
जन्म दिनको अवसरमा बहादुर सिंह धामीद्धारा खप्तड मालिका युवा सञ्जाललाई सहयोग

राजेन्द्र बहादुर रोकाया /बाजुरा ३ भदाैै । जन्मदिनकाे अवसरमा बहादुर सिहं धामीले खप्तड मालिका युवा सञ्जाललाई सहयोग गर्नुभएको छ । जिल्लामा संचालन हुदै आएको खप्तड मालिका युवा संजाल बाजुराको राष्टिय बाणिज्य बैंकमा रहेको खातामा दिन दुखीलाई राहत दिनको लागी रु ३ हजार ३ सय ३३ रुपैया उतm खातामा जम्मा गरेका छन् ।

संजालका सस्थापक समेत रहेका धामीले २२ बर्ष पारी २३ बर्षको जन्म उत्वसमा दिन दुखिको सहयोग गर्नका लागी ३ हजार ३ सय ३३ रुपैया संजालको खातामा जम्मा गरेको संजालका संस्थापक अध्यक्ष गणेश बहादुर रोकायाले बताउनु भएको छ ।

सामाजिक कार्यमा रुची राखिरहेका धामीले जन्म उत्वसमालाई अन्य ठाँउमा फजुल खर्च नगरी दिन दुखीको समस्यालाई बुझी सहयोग गर्ने बताउनु भएको छ । संजालका संस्थापक सचिव समेत रहेका धामीले कुनै पनी काम गर्दा अरुलाई भन्नु भन्दा पनी सानै भए पनी यस्ता सामाजिक कार्य गर्न आफैबाट सुरुवात गर्नु राम्रो हुने बताउनुभएको ।

विज्ञापन

आफ्नो सानो सहयोगले खप्तड मालिका युवा संञ्जालले केही टेवा पुग्ने उद्देश्यले सहयोग गरेको धामीले बताउनुभयो । संस्थालाई सहयोग गर्नुभएकोमा संञ्जालका अध्यक्ष गणेशबहादुर रोकायाले कुनै पनी काम गर्दा अरुलाई भन्नु भन्दा पनी पहिला सचिव बाटै सुरुवात गरेकोमा आफुलाई समेत हौसला प्रदान भएको बताउनुभयो । साथै सञ्जालको तर्फबाट उत्तर उत्तर प्रगतीको कामना सहित जन्म दिनको शुभकामना समेत ब्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार