होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बजारमा भएको कालोबजारी रोक्न माग गर्दै सिडियोलाई पत्र
समाज

बजारमा भएको कालोबजारी रोक्न माग गर्दै सिडियोलाई पत्र

  • नागरिक रैबार
बजारमा भएको कालोबजारी रोक्न माग गर्दै सिडियोलाई पत्र

नागरिक रैबार
बाजुरा ३ भदौ
नागरिक समाज बाजुराले बजारमा भएको कालोवजारी रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेलाई ध्यानकर्षण पत्र बुझाएको छ ।
सडकको कारण देखाउँदै बाजुराको सदरमुकाम मार्तडी बजारमा व्यापारीहरुले खाद्य वस्तु तथा इन्धनमा कालोबजारी गरेकाले तत्काल कालोबजारी रोक्नका लागि प्रजिअ गैरैलाई ध्यानाकर्षपत्र वुझाइएको छ ।

नागरिक समाजका अगुवा शेरबहादुर रावल नेतृत्वको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयमा पुगेर विश्वमा फैलिएको कोभिड–१९ संक्रमणको रोकथाम, बाजुराको सडक समस्या समाधान र बाढीपहिरोबाट विस्थापित परिवारको लागि राहत लगायतका माग गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार