होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० पुग्यो
देश/प्रदेश

बाजुरामा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० पुग्यो

  • नागरिक रैबार
बाजुरामा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० पुग्यो

नागरिक रैबार/बाजुरा ५ असार । बाजुरामा थप ८ जनामा कोरोना पुष्टी भएको छ । शुक्रबार जिल्लाको त्रिबेणी नगरपालिकाका ७ जना र बुढीगगा नगरपालिकाका १ जनामा  कोरोना पुष्टी भएको हाे ।

शुक्रवार थपिएका ८ जना संगै बाजुरामा कोराेना संक्रमितको संख्या ७० पुगेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । ७० जना मध्येका १ जना बाजुरा जिल्लाकै हुन् तर उनलाइ कालिकोटमा

विज्ञापन

कोरोना पुष्टी भएको थियो ।

बाजुराका कोराेना संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमित देखिएका बढी जसो  जिल्ला बाहिरबाट आएका हुन् ।

जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि स्थानीयहरु त्रसित बन्दै गएका छन् ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार