होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • बुढीगंगामा काँग्रेसको विधान तथा नियमावली प्रशिक्षण
पत्रपत्रिका

बुढीगंगामा काँग्रेसको विधान तथा नियमावली प्रशिक्षण

  • नागरिक रैबार
बुढीगंगामा काँग्रेसको विधान तथा नियमावली प्रशिक्षण

नागरिक रैबार/ बाजुरा ७ फागुन। नेपाली काँग्रेस बुढीगंगा नगर कार्यसमितिले विधान तथा नियमावली प्रशिक्षण कार्यक्रम बुढीगंगा नगरपालिकामा सम्पन्न गरेको छ । ७० औं प्रजातन्त्र दिबशको अबशर पारि नेपाली काङ्ग्रेस बुढिगगा नगर कार्य समितिले बिधान तथा नियमावली प्रशिक्षण कार्यक्रम समपन्न गरेको हो ।

नेपाली काङ्ग्रेस बुढिगगा नगर कार्य समिति सभापति मीन ब शाहको अध्यक्षयतामा सञ्चालन भएको कार्यक्रममा नेपाली काँङ्ग्रेस बाजुराका सभापति कबिराज पण्डित प्रमुख अतिथि रहनु भएको थियोे ।

Image may contain: one or more people, people standing and indoor

विज्ञापन

कार्यक्रममा बिशिस्ट अतिथि नेपाली काङ्ग्रेसका नेता तथा पुर्ब भुमिसुधार सहायकमन्त्री जनकराज गिरि,नेपाली काङ्ग्रेस बाजुराका पुर्ब पार्टी सभापति एबम पुर्ब सभासद देवराज जोशि, नेपाली काङ्ग्रेसका पुर्ब पार्टी सभापति मन ब रावल नेपाली काङ्ग्रेसका महाअधिबेशन प्रतिनिधि तथा महासमिति सदस्य पदम ब शाहि रहनुभएको थियोे कार्यक्रममा नेपाली काङ्ग्रेस बाजुराका सल्लाहकार समिति सयोजक रग ब खाति,नेपाली काङ्ग्रेस बाजुराका सचिव बुढिगगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाह,नेपाली काङ्ग्रेस बाजुराका पुर्ब कोषाअध्क्षय गोकुल ब शिह नेपाली काङ्ग्रेसका जिल्ला कार्यसमिति सदस्य भुवन सिह केशि,धर्म भण्डारी ,तिलकराज पुरी,सुरत ब शाह,मीन ब भण्डारी ,तारा खाति लगाएतका नेताहरू रहनुभएको थियोे ।

प्रशिक्षण कार्यक्रममा नेपाली काँङ्ग्रेसको बिधान नियमावलीका बिषयमा जानकारी गराएको थियो । कार्यक्रममा वडा तहका सम्पूर्ण पदाधिकारी, नगर कार्य समितिका पदाधिकारी भातृ सुबेच्छुक सस्था जनसम्पर्क समितिका पदाधिकारी लगायत करिब ७० जना बढि नेताकार्यकार्ताको सहभागीता रहेको थियोे ।

Image may contain: one or more people and indoor

कार्यक्रम शुभकामना ब्यक्त गदै प्रमुख अतिथि नेपाली काङ्ग्रेस बाजुराका सभापति कबिराज पण्डितले पार्टीलाई बलियो बनाउन वडा तहबाट आफ्ना गतिविधि बढाउन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । अब सगठन बनाउन सम्पूर्ण नेता कार्यकर्ताले आत्मामुल्याङकन आत्मासमिक्षा सहित अगाडि बढ्नुपर्ने पण्डितको भनाई थियो । त्यस्तै कार्यक्रमका अधिकाश नेताहरूले सगठन बनाउन अब सबैले आआफ्नो तहबाट सृजनशिल भएर लाग्नुपर्ने बताएका थिए ।

Image may contain: one or more people and indoor

कार्यक्रममा मन्तव्य दिने अधिकाँस काँग्रेसका नेताहरुले नेकपा सरकारले गरेका अनियमतता, भ्रष्टाचार ,महङ्गि र अलोकतान्त्रिक बिषयलाई जनताका माझमा लिनुपर्ने बताएका थिए ।नगरकार्यसमिति सह सयोजक टेक ब रावलको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर कार्यसमिति सह सयोजक जयराज उपाध्याले गरेको प्रशिक्षण कार्यक्रममा नेपाल शिक्षक महासघ जिल्ला अध्यक्ष पुर्ण ब खातिले गर्नुभएको थियोे । प्रशिक्षण र सहजिकरण पुर्ण बहादुर खातिले गर्नुभएको थियोे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार