होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडीमा प्रजातन्त्र दिवस यसरी मनाईयो (तस्वीरसहित )
Breaking News

मार्तडीमा प्रजातन्त्र दिवस यसरी मनाईयो (तस्वीरसहित )

  • नागरिक रैबार
मार्तडीमा प्रजातन्त्र दिवस यसरी मनाईयो (तस्वीरसहित )

नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुरामा पनि ७०औँ प्रजातन्त्र दिवस भव्य रुपमा मनाइएको छ । बुधबार बिहान सदरमुकाम मार्तडीमा प्रभात फेरिको आयोजना गर्दै जिल्ला समन्वय समितिको प्राङ्गण भित्र कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।

उक्त कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, पत्रकार लगाएतको सहभगिता रहेको थियो । साथै उक्त कार्यक्रममा प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र उनीहरुको स्मरण समेत गरिएको छ ।

विज्ञापन

एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य गर्दै प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा प्रत्येक फागुन ७ गतेलाई नेपालमा प्रजातन्त्र दिवसको रुपमा मनाइदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार