होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • हिमालीको सुप खोलामा आएको बाढीले दर्जनौ घर बगायो
समाज

हिमालीको सुप खोलामा आएको बाढीले दर्जनौ घर बगायो

  • नागरिक रैबार
हिमालीको सुप खोलामा आएको बाढीले दर्जनौ घर बगायो
साँकेतिक तस्वीर

नागरिक रैबार/बाजुरा २ असोज। विहिबार राति अविरल वर्षासंगै हिमाली गाउँपालिका ५ स्थित सुप खोलामा आएको बाढीले दर्जनौ घरहरु बगाएको छ ।

बाढीकै कारण खोला नजिकै रहेका ३ वटा आधुनिक, ४ वटा साधा घट्ट र ३ वटा काठेपुल पनि बगाएको हो । हिमाली गाउँपालिका नेकपा ईन्चार्ज छप्किलाल बुढाले दिएको जानकारी अनुसार विहिबार राति अविरल वर्षासंगै सो खोलामा आएको बाढीले स्थानीयका १० वटा घर र ५ वटा छाना सहित पाक्न लागेको धानबाली र कोदो समेत बगाएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार