होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णाली प्रदेशमा पहिलोपटक १ जनामा कोरोना संक्रमण पुष्टि
समाचार

कर्णाली प्रदेशमा पहिलोपटक १ जनामा कोरोना संक्रमण पुष्टि

  • नागरिक रैबार
कर्णाली प्रदेशमा पहिलोपटक १ जनामा कोरोना संक्रमण पुष्टि

कठमाडौं । कर्णाली प्रदेशमा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेख जिल्लाको आठविस–१ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि कर्णाली प्रदेशमा कोरोना संक्रमण देखिएको थिएन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार