होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल प्रहरीका ६० इन्स्पेक्टर डिएसपीमा बढुवा (सुचीसहित)
समाचार

नेपाल प्रहरीका ६० इन्स्पेक्टर डिएसपीमा बढुवा (सुचीसहित)

  • नागरिक रैबार
नेपाल प्रहरीका ६० इन्स्पेक्टर डिएसपीमा बढुवा (सुचीसहित)

नेपाल प्रहरीले ६० जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागी सिफारिस गरेको छ। प्रहरी मुख्यालय नक्सालमा बसेको बढुवा समितिको बैठकले ६० जना इन्स्पेक्टरको नाम डिएसपी बढुवाका लागी सिफारिस गरेको हो।

प्रहरी महानिरीक्षक अध्यक्ष रहने बढुवा समितिमा सदस्य सचिवमा एआईजी र सदस्यमा गृह मन्त्रालयका एक सहसचिव रहने व्यवस्था छ।

विज्ञापन

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार