होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • संवैधानिक परिषद् बैठक स्थगित
देश/प्रदेश

संवैधानिक परिषद् बैठक स्थगित

  • नागरिक रैबार
संवैधानिक परिषद् बैठक स्थगित

काठमाडौं, २ पुष । बिहीबार साँझ ५ बजेलाई बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष तथा प्रतिनिधिसभाका सभामुखको सचिवालयले बैठक स्थगित भएको बताएको छ ।

बुधबार नेकपा स्थायी कमिटी बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको थियो ।

यसअघि तय भएपनि बैठक अन्तिममा स्थगित भएको हो । अहिलेसम्म अध्यादेश फिर्ता नभइसकेकाले अध्यक्षसहित ३ जना मात्र भएपनि कोरम पुग्ने थियो ।

विज्ञापन

संवैधानिक परिषद् बैठक स्थगित भएपनि ६ बजेका लागि तोकिएको मन्त्रिपरिषद् बैठक भने बस्ने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार