होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाका ३ महिला सहित १४ जनामा कोरोना पोजेटिभ
समाचार

बडीमालिकाका ३ महिला सहित १४ जनामा कोरोना पोजेटिभ

  • नागरिक रैबार
बडीमालिकाका ३ महिला सहित १४ जनामा कोरोना पोजेटिभ

नागरिक रैबार/बाजुरा २ पुस। जिल्लाको बडीमालिका नगरपालिकाका ३ महिला सहित ११ जना पुरुषमा कोरोना पोेजेटिभ देखिएको छ ।

मंसिर ३० गते बडिमालिका नगरपालिकाको स्वास्थ्य शाखाले नगरभित्रका २ सय ४८ जनाको स्वाव संकलन गरेर धनगढीको सेति प्रादेशिक अस्पतालमा पठाएको र उनीहरु मध्ये ४८ जनाको कोरोना टेष्ट गर्दा ३ महिला र ११ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिएका ३ महिला र ११ पुरुष रहेका छन् । जसमध्ये कर्मचारी, विद्यार्थी लगायत रहेका छन् । बडीमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेकबहादुर खड्काका अनुसार २ सय ४८ जना मध्ये ४८ जनाको रिपोर्ट आईसकेको र बाँकी २ सय जनाको रिपोट आउन बाँकी रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार